सत्यकाम

वि.

  1. सत्य वा सत्य वस्तुको कामना गर्ने; सत्यको अन्वेषी; सत्यप्रेमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)