सत्यवादीवि. [सं.]सधैँ साँचो बोल्ने; सत्यवक्ता।आफ्नो प्रतिज्ञामा दृढ रहने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सत्यवती ताल सत्यवान्