सन्त्रस्त

वि. [सं.]

  1. साह्रै आत्तिएको; धेरै हडबडाएको; डराएको; तर्सेको। (उदा.- युद्धको विभीषिकाले आजको मानवसमाज सन्त्रस्त छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)