सन्त्रास
ना. [सं.]
- हडबडाएको अवस्था; व्याकुलता; डर; छटपटी। (उदा.- अचेल किन हो प्रत्येक मान्छेमा सन्त्रास पैदा भएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)