सन्था

ना. [सं. संस्थान]

  1. एक खेपमा पढाइने वा पढिने पाठ; गुरुले दिएको एक दिनको पाठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)