सन्धिविच्छेद

ना.

  1. परस्परमा भएको सन्धि वा सम्झौता टुट्ने वा टुटाउने काम; सन्धिभङ्ग।
  2. व्याकरणका अनुसार सन्धि भएका शब्दहरूलाई टुक्रयाई पूर्वरूप देखाउने काम। (जस्तो-शिक्षालय=शिक्षा+आलय, गणेश=गण+ईश)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)