सन्निवेश

ना. [सं.]

  1. घुस्ने वा पस्ने काम; प्रवेश।
  2. साथमा रहने, जुट्ने तथा बसाउने काम; सामीप्य।
  3. संलग्नता; गाभिने काम।
  4. सहरनजिकको मनोरञ्जन गर्ने, खेल्ने मैदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)