सन्निहित
वि. [सं.]
- कुनै वस्तुसँगसँगै मिलेको वा गाभिएको।
- नजिकै राखिएको; समीपस्थ।
- अडेको, टिकेको वा सुरक्षित रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)