सन्नी

ना. [सं. सन्धि]

  1. पुरुष वा स्त्रीजातिको मर्मस्थान।
  2. शरीरमा जोर्नी परेको ठाउँ; सन्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)