सन्न्यस्त

वि. [सं.]

  1. सन्न्यास लिएको; सन्न्यासी भएको।
  2. व्यावहारिक कुरा सबै बिसाएको; घरव्यवहार त्यागेको। (उदा.-अचेल उहाँ राजनीतिबाट सन्न्यस्त हुनुहुन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)