सफासफी

क्रि.वि.

  1. सफासफ चालासित; खुल्लमखुल्ला; सफासफ। (उदा.- भेट त भयो, सफासफी कुरो हुन पाएन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)