सबेर

ना. [सं. सुबेला]

  1. उज्यालो हुनेहुने बेला; एकाबिहान; सखार।
  2. प्रातःकाल; बिहान।
  3. कुनै तोकिएको समयभन्दा पहिलेको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)