सम्
उप. [सं.]
- शब्दका अगाडि जोडिएर उत्कृष्टता, निरन्तरता, पूर्णता, समानता, सामीप्य आदिको अर्थ बोध गराउने, पञ्चम वर्ण रहने वा शिरबिन्दु पनि हुने शब्द। (जस्तो- सम्पूर्ण, सम्मान, सम्मोहन, संयत, संरक्षण, संसार इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)