सम्प्रति

क्रि.वि. [सं.]

  1. यस बेला; अहिले; हाल।
  2. कसैका सामु; अगाडि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)