सर्वमङ्गला

वि. [सं.]

  1. सबैको कल्याण गर्ने (स्त्री); मङ्गलकारिणी।
  2. दुर्गा।
  3. लक्ष्मी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)