सर्वमान्य

वि. [सं.]

  1. सबैले मानेको; सबैद्वारा सम्मानित।
  2. सबैले मान्नुपर्ने; सबैलाई मान्य हुने; सबैले मान्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)