सर्वरकम

ना. [सं. सर्व+ अ. रकम]

  1. सबै किसिमको धन- सम्पत्ति; सबै रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)