सर्वव्यापक/सर्वव्यापी
वि. [सं.]
- सबै ठाउँमा फैलिएको; सबै ठाउँमा व्याप्त भएर रहेको।
- सबैलाई ढाकेर रहेको।
- ईश्वर; परमात्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)