सल्लेरी

ना. [सल्लो+एरी]

  1. सल्लाका रुखहरू धेरै भएको वन; सल्लाघारी।
  2. सगरमाथा अञ्चलको पहाडी भागमा पर्ने एक बस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)