सवारी सुविधा

ना.

  1. सवारीका निम्ति प्राप्त हुने घोडा, हात्ती, मोटर, रेल, आदिद्वारा आवागमन गर्न पाइने सुविधा।
  2. त्यस्तो सुविधाका निम्ति प्राप्त हुने रकम वा साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)