सहोदर
वि. [सं.]
- एउटै आमाको गर्भबाट पैदा भएको; साक्खै (दाजु वा भाइ)। सहोदरा (स्त्री.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)