सह्य

वि. [सं.]

  1. सहन वा खप्न सकिने; सहन लायक; सहन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)