साँढी

ना. [साँढे+इ]

  1. मानिस मरेका एघारौँ दिन वृषोत्सर्ग गर्दा डामेको बाछाका साथमा छोडिने बाछी।
  2. कसैका नियन्त्रण, अनुशासनमा नरहेकी स्त्री; आफूखुसी आचरण गर्ने स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)