साँढे

ना. [सं. षण्ड]

  1. वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढ।
  2. मोटोघाटो र बलियो भईकन मनलागी व्यवहार गर्ने व्यक्ति।
  3. उच्छृङ्खल; उद्दण्ड (साँढेको जुधाइ, बाछाको मिचाइ- उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)