साङ्गीतिक

वि. [सं.]

  1. सङ्गीत भएको; सङ्गीतले पूर्ण; सङ्गीतमय।
  2. सङ्गीतसम्बन्धी; सङ्गीतको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)