सादर

क्रि.वि. [सं.]

  1. आदर वा मानमर्यादाका साथ; सम्मानका साथ; आदरपूर्वक; ससम्मान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)