सादा
वि. [फा.]
- कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको; सामान्य किसिमको; साधारण।
- अनेक रङ, बुट्टा आदि नभएको।
- छलकपट नभएको; मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने; सोझो; सरल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)