सानुबन्ध

वि. [सं.]

  1. कुनै सर्त वा बन्धन भएको; प्रतिज्ञा गरिएको।
  2. सम्बन्ध वा क्रम नटुटेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)