सामन्त
ना. [सं.]
- शक्तिशाली राजालाई कर बुझाउने सानो राजा; रजौटो।
- राजा वा प्रमुख शासकको आड लिएर सर्वसाधारण जनतालाई शोषण गर्ने व्यक्ति।
- लिच्छविकालीन उच्च ओहदाको एक दर्जा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)