सामर्थ्य
ना. [सं.]
- समर्थ हुनाको भाव, गुण वा अवस्था; समर्थता।
- क्षमता; योग्यता।
- शक्ति; बल।
- शब्दको व्यञ्जनाशक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)