सिकारी

ना.

  1. सिकार गर्ने वा सिकार खेल्ने व्यक्ति।
  2. ब्याधा।
  3. सिकारसम्बन्धी; सिकारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)