सिकारु
वि. [सिक्+आरु सं. शिक्षार्थी]
- कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सिक्+आरु सं. शिक्षार्थी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)