सिद्धिनु

अ.क्रि. [सिद्ध+इ+नु]

  1. थालेको कामकुरो पूरा हुनु; सकिनु; समाप्त हुनु।
  2. केही पनि बाँकी नरहनु; खाली हुनु; रित्तिनु; सकिनु।
  3. टुङ्गो लाग्नु; तय हुनु।
  4. बिग्रनु; नाश हुनु।
  5. प्राण जानु; मर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)