सुक्खाजर्ता
ना.
- खेतमा पानी कम भएर अन्नपात ज्यादै कम भएको अवस्था।
- बालीनालीको सुक्खा पर्दा दिइने सहुलियत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)