सुक्रीबिक्री

ना. [सं. सुक्रय+विक्रय]

  1. किन्ने र बेच्ने काम; किनबेच; खरिदबिक्री; बेचबिखन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)