सुन्दरता

ना.

  1. सुन्दर हुनाको भाव, गुण वा अवस्था; राम्रोपन; सौन्दर्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)