सुन्दरी

वि.

  1. राम्री (स्त्री)।
  2. बीसौँ शताब्दीको सातौँ दशकमा बनारसबाट निस्केको प्रसिद्ध नेपाली पत्रिका।
  3. पोथी बाँदर; बाँदर्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)