सुभाषित
ना. [सं.]
- सारगर्भित सुन्दर उक्ति; राम्रो कथन; सूक्ति।
- राम्रोसँग सोचिएको वा भनिएको।
- राम्रो भाषण गर्ने; वाग्मी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)