सुम्बा
ना. [फा. सुम्ब]
- तिखो टुप्पो हुने, मोटो लट्ठीजस्तो तमौटेको ज्याबल।
- रुखको सोझै तल गएको मोटो मूल जरो।
- ठुलो सर्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. सुम्ब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)