सुली चढाउनु/हाल्नु

टु.

  1. सूलीमा उन्नु; त्यसरी अनिष्ट गर्नु वा बिताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)