सुलुक्क
क्रि.वि. [अ.मू. सुलुक्+क]
- चिप्लो नरम पदार्थ दाँतले नचपाईकन एकै खेपमा निले झैँ गरी; सलक्क।
- छरितो र लम्स्याइलो छाँट परेको चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सुलुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)