सूचीकरण

ना.

  1. क्रम मिलाएर राख्ने वा प्रस्तुत गर्ने काम; फेहरिस्त; क्रमविन्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)