सूचीकार

ना.

  1. लुगाफाटा सिउने व्यक्ति; लुगा सिएर पेट पाल्ने व्यक्ति; सुजिकार।
  2. सियोको काम गर्ने व्यक्ति; सियो बनाउने मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)