सूचीपत्र

ना.

  1. कुनै वस्तुहरूको नामावली, मूल्य, प्राप्यता आदिको विवरण उल्लेख भएको पुस्तिका; तालिका; सूची।
  2. कुनै विषयवस्तुको सूची भएको पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)