सोते

ना. [सोतो+ए]

  1. बाँस काटेर बनाइएको (चिलिम जड्न हुने) हुक्का।
  2. बाँसको हुक्का।
  3. सोतो परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)