सोस्नु
स.क्रि. [सं. शोषण]
- कुनै ठाउँमा वा वस्तुमा रहेको पानी वा अन्य तरल पदार्थलाई खिच्नु; तान्नु।
- सुक्खा पार्नु; सुकाउनु।
- निष्ठुर धनीले गरिब र पीडितहरूलाई शोषण गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. शोषण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)