स्तम्भित

वि.

  1. तन्त्र, मन्त्र, औषधी आदिका प्रयोगद्वारा स्तब्ध गराइएको।
  2. छक्क; जिल्ल; वाल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)