स्तर

ना. [सं.]

  1. वस्तुको कुनै ठाउँमा फैलिएको पत्र; तह।
  2. कुनै ठाउँलाई ढाकेर रहने वस्तुको खाप; सल।
  3. कुनै वस्तुको महत्त्व, मूल्य आदि निर्धारण गर्ने गुण; योग्यता; मर्यादा; कोटि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)