स्थानान्तर

ना. [सं.]

  1. कुनै एक ठाउँबाट अर्को ठाउँको सराइ; अर्को बसाइँ।
  2. भिन्न स्थान; अर्को ठाउँ।
  3. कर्मचारीको सरुवा, बढुवा वा घटुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)