स्थानीय स्वायत्त संस्था
ना. [सं.]
- स्थानीय प्रशासनिक एकाइ (जस्तै-गाउँ, नगर, जिल्ला) आदिको सञ्चालन, विकास, संरक्षणजस्ता कार्यका निम्ति सरकारले प्रत्यायोजन गरेको अधिकार पाउने संस्था; केन्द्रीय तहबाट प्रत्यायोजित अधिकार प्रयोग गर्ने स्थानीय संस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)